शनिबार, वैशाख २२, २०८१

ललितपुरमा डेंगुको प्रकोप नियन्त्रण गर्न फगिङ

सोमबार नेपाल युवा संघले ललितपुरका विभिन्‍न स्थानमा डेंगु सार्ने लामखुट्टे मार्नका लागि फगिङ (डेंगु सार्ने लामखुट्टे मार्ने औषधि छर्किने) गरिएको छ।
 |  सोमबार, भदौ १३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, भदौ १३, २०७९

ललितपुर- पछिल्लो समय काठमाडौंमा डेंगुका बिरामीहरु बढ्न थालेपछि यसको रोकथामका लागि विभिन्‍न अभियानहरु सञ्‍चालन गरिएका छन्। सोमबार नेपाल युवा संघले ललितपुरका विभिन्‍न स्थानमा डेंगु सार्ने लामखुट्टे मार्नका लागि फगिङ (डेंगु सार्ने लामखुट्टे मार्ने औषधि छर्किने) गरिएको छ। 

triton college

डिजेट, पेट्रोल र थर्ड ग्रेडको विषादी मानिने मालाथियन मिसाएर फगिङ तयार पार्ने गरिन्छ। जसमा ८५ प्रतिशत डिजल, करिब ५ प्रतिशत पेट्रोल र बाँकी मालाथिन प्रयोग गरेर फगिङ तयार पारिन्छ। डिजल मानिसमा क्यान्सर पैदा गर्ने सम्भावना भएको इन्धन हो।

जसको प्रयोग फगिङमा सबैभन्दा बढी प्रयोग हुने र यो मानव बस्तीमा छरिने भएकाले यसले मानिसमा क्यान्सर रोगको खतरा बढाउने सम्भावना रहने पनि विज्ञहरुले बताएका छन्। 

फगिङ गर्नुपर्ने भए पनि मानव बस्तीभन्दा बाहिर खाली ठाउामा मात्रै छर्नुपर्ने हुन्छ । फगिङले स्वास्थ्यलाई मात्र होइन, डेंगु भाइरस मानिसमा संक्रमण सार्ने एडिस एजिप्टाई लामखुट्टेको क्षमता पनि वृद्धि गरिरहेको विज्ञहरुको भनाइ छ । 


corrent noodles
Metro Mart

 

प्रकाशित: Aug 29, 2022| 18:47 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।