आइतबार, साउन १०, २०८३

चचहुई... दसैँमा लिंगे पिङको मज्जा [तस्बिरहरु]

'दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन' भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै लिंगे पिङ हाल्ने गरिन्छ।
 |  शुक्रबार, असोज १४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- खुसीयालीको पर्व दसैंमा ठूलाबडाबाट टीका लगाएर आशीर्वचन लिनु महत्त्वपूर्ण भइहाल्यो। दसैं आगमनसँगै यतिबेला सहरबजार, गाउँघरका कुनाकाप्चामा लिंगे पिङमा मच्चिएर आनन्द लिनेको संख्या पनि उत्तिकै हुन्छ।

दसैं टीकाको दिन भुइँ छाड्नुपर्ने सांस्कृतिक मान्यता रहेकाले पनि एकचोटि पिङमा हुइँकिन सबै आतुर हुन्छन्। रोटे पिङ, चाकाचुली, लिंगे पिङमा मच्चिएर केटाकेटीदेखि बूढाबूढीसम्मले रमाइलो गर्दै दसैं मनाउँछन्। 

प्रकाशित: Sep 30, 2022| 12:11 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।