बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीर अस्पताल परिसरका टहरामा महानगरको डोजर [तस्बिर/भिडियो]

वीर अस्पताल परिसरका टहरामा महानगरको डोजर [तस्बिर/भिडियो]

महानगरको निर्देशन पालना नभएकाले अतिक्रमित क्षेत्र खाली गर्ने काम सुरु गरेको महानगरपालिकाका प्रहरी प्रमुख, राजुनाथ पाण्डेले बताए।
 |  बिहीबार, असोज ६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असोज ६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरका टहरामा डोजर चलाएको छ। बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।

National life

महानगरको निर्देशन पालना नभएकाले अतिक्रमित क्षेत्र खाली गर्ने काम सुरु गरेको महानगरपालिकाका प्रहरी प्रमुख, राजुनाथ पाण्डेले बताए।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो।

अस्पताल परिसरका आरफ फार्मेसी, किरण सन्तोष फर्मा, आयुष फर्मा, हनुमान फर्मा, पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी, उपकार सेवा फर्मा र सत्यम् फर्मामा डोजर चलाइएको छ।

अवैधानिक संरचनामा डोजर लगाउँदै महानगर।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 22, 2022| 15:52 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।