आइतबार, जेठ ३१, २०८३

वसन्तपुरमा सामूहिक कुमारी पूजा [तस्बिरहरू]

इन्द्रजात्राको दोस्रो दिन आज बिहीबार वसन्तपुरमा कुमारीको पूजा गरिएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– इन्द्रजात्राको दोस्रो दिन आज बिहीबार वसन्तपुरमा कुमारीको पूजा गरिएको छ। तलेजु भवानी मन्दिर अगाडि सामूहिक कुमारी पूजा गरिएको हो।

National life

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो। प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।




Shivam cement






प्रकाशित: Sep 08, 2022| 14:55 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।