शनिबार, जेठ २३, २०८३

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरुको भिड छ।
 |  मंगलबार, भदौ १४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- हिन्दू नारीहरूको महान् पर्व तिजको अवसरमा देशभरका देवालयमा पूजाआजा गरिएको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हरितालिका तिजको अवसरमा पूजा गर्नेहरुको भिड छ।

National life

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका साथ छ। आजको दिन अर्थात् भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा गरेमा सुख, शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। 


Shivam cement


 

प्रकाशित: Aug 30, 2022| 07:15 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।