मंगलबार, जेठ ५, २०८३

जताततै फोहोरको थुप्रो [तस्बिरहरू]

विसर्जन गर्ने ठाउँमा भइरहेको अवरोधका कारण केही सातायता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, साउन ३१, २०७९

National life
Shivam cement

काठमाडौं– विसर्जन गर्ने ठाउँमा भइरहेको अवरोधका कारण केही सातायता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ। सडक किनारमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ अहिले। कतिपय ठाउँमा वर्षाको पानीले बगाएर असरल्ल पारेको छ। मंगलबार दिउँसो खिचिएका उपत्यकाका विभिन्न स्थानका तस्बिर।

प्रकाशित: Aug 16, 2022| 18:04 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।