आइतबार, कात्तिक २, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


शर्वेश्वर महादेवको मूर्ति राखेर कुम्भेश्वर मेला सुरु [तस्बिरहरू]

ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै सर्वेश्वर महादेवको मूर्तिलाई राखेर कुम्भेश्वर मेला सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कुम्भेश्वरमा जनै पूर्णिमा मेलाको तयारी [तस्बिरहरू]

यस वर्षको जनै पूर्णिमा २७ साउन (शुक्रबार) परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

पाटनमा पञ्चदान पर्व मनाइयो [तस्बिरहरू]

बौद्ध धर्म मान्ने नेवारहरूले शुक्रबार पाटनमा पञ्चदान पर्व मनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

मनाइयो घण्टाकर्ण [फोटो फिचर]

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व मंगलबार मनाएको छ। घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

साताका तस्बिर : काममा जुटेका मजदुर हातदेखि नवविवाहितको फोटो सेसनसम्म

तस्बिर निकै शक्तिशाली हुन्छन्। भनिन्छ, कतिपय अवस्थामा शब्दमा ब्यक्त गर्न नसकिने कुरा तस्बिरहरूले सहजै बोलिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

भृकुटीमण्डपमा आगलागी हुँदा ३० करोड बराबरको क्षति

भृकुटीमण्डपमा बुधबार भएको आगलागीबाट ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको विवरण आएको प्रहरी जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

गुरुप्रति सम्मान गरेर गुरु पूर्णिमा मनाइँदै [तस्बिरहरू]

असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

हतियार खरिद गर्ने निर्णयविरुद्ध युवासंघ, बानेश्‍वरमा मसाल जुलुस

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि नेपाल प्रहरीका लागि हतियार किन्‍ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ। कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्‍ने योजना ल्याएको एमालेको...
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

बकर ईद मनाइँदै [फोटो फिचर]

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

काठमाडौंका सडकमा साझाका बिजुली बस [तस्बिरहरु]

साझा यातायातले बिहीबारदेखि काठमाडौंमा तीन वटा बिजुली बस चलाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

युएन हाउसमा शरणार्थी बालबालिकाको प्रदर्शन [तस्बिरहरू]

विभिन्न देशबाट आएर नेपालमा बसेका शरणार्थी बालबालिकाहरुले सोमबार ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

'महँगीले सतायो, राहदानीले रुवायो'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै राहादानी विभाग घेराउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

खुमलटारमा रोपाइँको रमाइलो [तस्बिरहरू]

आज बुधबार देशभर धान दिवस मनाइँदैछ। असार १५ मा दही-च्यूरा खाने चलन पनि छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

१२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

योग दिवसमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म [तस्बिरहरु]

योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

रोपाइँ सुरु भएसँगै किसान खेतमा व्यस्त [तस्बिरहरु]

असार नलाग्दै धान रोपाइँको चटारो बढेको छ। सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन्। र, आकासे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि पानी पर्दा रोपाइँ गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

त्रिभुवन विमानस्थलमा धुवाँको मुस्लो देखिएपछि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विपद् प्रतिकार्य अभ्यास गरिएको छ। विमानस्थल आधा घण्टा बन्द गरेर उक्त अभ्यास गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बाल श्रमविरुद्धको दिवस मनाए विद्यार्थीले [तस्बिरहरु]

बाल श्रमविरुद्धको दिवस आइतबार नेपालमा पनि मनाइयो। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

'पिक'मा पुगेको सिसडोल [तस्बिरहरु]

ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका वैज्ञानिकहरुले त्यहाँ फेहोर फाल्ने ठाउँ बाकी नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९