मंगलबार, चैत १७, २०८२

खुमलटारमा रोपाइँको रमाइलो [तस्बिरहरू]

आज बुधबार देशभर धान दिवस मनाइँदैछ। असार १५ मा दही-च्यूरा खाने चलन पनि छ।
 |  बुधबार, असार १५, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, असार १५, २०७९

काठमाडौं– राष्ट्रिय धान दिवसको अवसरमा बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेका छन्। राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजना भएको १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री यादव सहभागी भएका हुन् ।

National life

१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन्। सोही ठाउँमा किसानले परम्परागत तरिकाले पनि धान रोपेका थिए।

आज बुधबार देशभर धान दिवस मनाइँदैछ। असार १५ मा दही-च्यूरा खाने चलन पनि छ।


kumari


 

प्रकाशित: Jun 29, 2022| 13:48 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।