शनिबार, कात्तिक २९, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


आकाशबाट देखिएको उपत्यका र कंक्रिट जंगल [५ तस्बिर]

आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

फोहोर फाल्ने सकस : अवरोध हटाउन लाठीचार्ज र अश्रुग्यास [तस्बिरहरू]

फोहोर फाल्न भनेर काठमाडौंबाट गएका गाडीमा स्थानीयले अवरोध पुर्‍याएपछि नुवाकोटको बञ्चरेडाँडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [तस्बिरहरू]

ललितपुरको जावलाखेलमा शनिबार साँझ रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोटो अवलोकन गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

तारा एयर दुर्घटना : काठमाडौं ल्याइयो १० शव [१० तस्बिर]

तारा एयरको दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत् ती शव काठमाडौं विमानस्थल ल्याइएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

काठमाडौं महानगरका जनप्रतिनिधिले लिए शपथ [तस्बिरहरू]

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाह, उपमयेर सुनिता डंगोललगायत जनप्रतिनिधिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

बनारसमा मानिसको जाम छिचोल्दा

आज गंगा आरति विश्वमै चर्चित आरति हो। यो समयमा गंगामा मानिसहरु स्नान पनि गर्ने रहेछन्। गंगा सागरमा डुबुल्कीकै लागि हजारौं मानिसको भीड हुने रहेछ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

बालेनको विजयोत्सव [तस्बिरहरू]

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन शाहका समर्थकले आज काठमाडौंमा विजय जुलुस निकालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

ललितपुरको मेयरमा चिरिबाबु निर्वाचित, हरिकृष्णले दिए बधाई

ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

बालुवाटार अगाडि बलात्कारविरुद्ध प्रदर्शन [तस्बिरहरू]

बालुवाटारमा बलात्कारको विरोध उत्रिएका युवा
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

भक्तपुरमा भारी मतले 'क्लिनस्वीप' गरेपछि नेमकिपाको विजय उत्सव [तस्बिरहरू]

भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

बिहानैदेखि मतदाता लाइनमा [फोटो फिचर]

आज स्थानीय तह निर्वाचन। देशभर मतदानमा सहभागी हुन मतदाताहरू लाइन लागेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

भोट हाल्न काठमाडौं छाड्नेको भीड : बसपार्कदेखि थानकोटसम्म जे देखियो [तस्बिरहरू]

यही शुक्रबार देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

सभागृहमा काठमाडौं महानगरका उम्मेदवारको चहलपहल [फोटो फिचर]

काठमाडौं महानगरका लागि राष्ट्रिय सभा गृहमा मनोनयनको काम भइरहेको छ। सत्तारुढ पाँच दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित र राप्रपा उम्मेदवार मदन दास श्रेष्ठले मेयरका लागि उम्मेदवारी...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

तामझामका साथ राष्ट्रिय सभागृह पुग्दै उम्मेदवार [तस्बिरहरू]

काठमाडौं महानगरको मेयर/उपमेयरलगायत पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न दलका उम्मेदवारहरू राष्ट्रिय सभागृह पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

विद्यार्थीमा एसईईको उमंग [तस्बिरहरू]

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

अक्सिजन प्लान्टमा विस्फोट [तस्बिरहरू]

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

रातो मच्छिन्द्रनाथको मूर्तिलाई महास्नान [फोटो फिचर]

प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

सिन्दूर जात्राले रंगियो मध्यपुर थिमि [फोटोफिचर]

भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कोरोनापछिको बिस्केट जात्रा भव्य [तस्बिरहरू]

नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा आइतबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

नेपालले सिरिज जितेपछिको खुसी [तस्बिरहरू]

दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८