बिहीबार, असार ४, २०८३

रोपाइँ सुरु भएसँगै किसान खेतमा व्यस्त [तस्बिरहरु]

असार नलाग्दै धान रोपाइँको चटारो बढेको छ। सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन्। र, आकासे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि पानी पर्दा रोपाइँ गरिरहेका छन्।
 |  शनिबार, असार ४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, असार ४, २०७९

काठमाडौं- असार नलाग्दै धान रोपाइँको चटारो बढेको छ। सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन्। र, आकासे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि पानी पर्दा रोपाइँ गरिरहेका छन्।

National life

मनोहरा खोला किनारस्थित चाँगुनारायण नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा किसानहरुले धान रोप्न थालेका छन्। 

केही दिनदेखि उपत्यका आसपासका क्षेत्रमा लगातार जस्तो पानी परिरहेको छ। पानी परेसँर्ग किसान धान रोप्नमा व्यस्त छन्।


Shivam cement


 

प्रकाशित: Jun 18, 2022| 14:36 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।