बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • १२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

१२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ।
 |  बिहीबार, असार ९, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार ९, २०७९

काठमाडौं– पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ। 

National life

असार १५ गतेसम्म काठमाडौं उपत्यकाका बालबालिकालाई यो खोप दिइनेछ। खोप अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत प्राप्त भएको हो।

Shivam cement


 



प्रकाशित: Jun 23, 2022| 13:18 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।