बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • साताका तस्बिर : काममा जुटेका मजदुर हातदेखि नवविवाहितको फोटो सेसनसम्म

साताका तस्बिर : काममा जुटेका मजदुर हातदेखि नवविवाहितको फोटो सेसनसम्म

तस्बिर निकै शक्तिशाली हुन्छन्। भनिन्छ, कतिपय अवस्थामा शब्दमा ब्यक्त गर्न नसकिने कुरा तस्बिरहरूले सहजै बोलिरहेका हुन्छन्।
 |  आइतबार, साउन १, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, साउन १, २०७९

काठमाडौं- तस्बिर निकै शक्तिशाली हुन्छन्। भनिन्छ, कतिपय अवस्थामा शब्दमा व्यक्त गर्न नसकिने कुरा तस्बिरले सहजै बोलिरहेका हुन्छन्।

National life

नेपाल समयले काठमाडौंका विभिन्न क्षेत्र पुगेर विभिन्न तस्बिर क्यामेरामा कैद गरेको छ। तस्बिरहरूमा मजदुरले ज्यालादारी गरिरहेको देखि नवविवाहित दम्पत्तिको फोटो सुटसम्मलाई देख्न सकिन्छ।


पाटन क्षेत्रमा कैंचीमा धार लगाउँदै एक मजदुर।

Laxmi sunrise bank
kumari

पाटन दरबार क्षेत्रमा नवविवाहित दम्पतीको फोटो सुट।

पशुपतिको मृगस्थलीमा मृगलाई आहारा दिँदै एक व्यक्ति।

पाटनको सुन्धारामा पानी भर्दै एक महिला

काठमाडौंको खोकनास्थित खेतबारीमा संकलन गरिएको फोहोरमा आगो लगाउँदै महिला।

प्रकाशित: Jul 17, 2022| 13:38 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।