बिहीबार, असार ४, २०८३

'महँगीले सतायो, राहदानीले रुवायो'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै राहादानी विभाग घेराउ गरेको छ।
 |  आइतबार, असार १९, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, असार १९, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै राहादानी विभाग घेराउ गरेको छ। संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आइतबार त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा ध्यानाकर्षण तथा घेराउ गरिएको हो।

National life

प्रदर्शनमा सहभागीहरुले महँगीले सतायो, राहदानीले रुवायो, जनतालाई खति भो, पासपोर्ट बनाउँदा अति भो आदि लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए।




Shivam cement




प्रकाशित: Jul 03, 2022| 13:16 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।