बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बाल श्रमविरुद्धको दिवस मनाए विद्यार्थीले [तस्बिरहरु]

बाल श्रमविरुद्धको दिवस मनाए विद्यार्थीले [तस्बिरहरु]

बाल श्रमविरुद्धको दिवस आइतबार नेपालमा पनि मनाइयो। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।
 |  सोमबार, जेठ ३०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- बाल श्रमविरुद्धको दिवस आइतबार नेपालमा पनि मनाइयो। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।

बाल श्रमविरुद्धको दिवसको अवसरमा बसन्तपुरमा सरस्वती कलेजका विद्यार्थीहरुले विभिन्न कार्यक्रम गरेका छन्। बालश्रमको अन्त्य गर्न माग गर्दै उनीहरुले नाटक प्रदर्शन गर्नुका साथै गीत तथा कविता समेत सुनाएका थिए।

बालबालिकाहरुलाई श्रममा नलगाई उनीहरुलाई विद्यालय पठाएर भविष्यको लागि तयार गर्न उनीहरुले मागे गरे।

National life

Shivam cement


 

प्रकाशित: Jun 13, 2022| 06:38 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।