शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • फोटो
  • मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
 |  बिहीबार, असार ९, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार ९, २०७९

काठमाडौं- इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। बिहीबार साँझ नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि झडप भएको हो।

National life insurance

युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’लगायत नारा लगाएका थिए। झडपपछि यातायात सञ्चालनमा अवरोध भएको छ। 

प्रदर्शनकारीले सडक ठप्प पार्न थालेपछि झडप भएको हो ।



worldlink

प्रकाशित: Jun 23, 2022| 07:24. 31 बिहीबार, असार ९, २०७९