सोमबार, असोज २१, २०८१
  • गृहपृष्ठ
  • फोटो
  • मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

Siddartha premir insuranceSiddartha premir insurance

मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
 |  बिहीबार, असार ९, २०७९
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार ९, २०७९

काठमाडौं- इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। बिहीबार साँझ नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि झडप भएको हो।

triton college

युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’लगायत नारा लगाएका थिए। झडपपछि यातायात सञ्चालनमा अवरोध भएको छ। 

प्रदर्शनकारीले सडक ठप्प पार्न थालेपछि झडप भएको हो ।



Metro Mart
vianet

प्रकाशित: Jun 23, 2022| 19:24 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।