आइतबार, असार २१, २०८३

पाटनमा पञ्चदान पर्व मनाइयो [तस्बिरहरू]

बौद्ध धर्म मान्ने नेवारहरूले शुक्रबार पाटनमा पञ्चदान पर्व मनाएका छन्।
 |  शुक्रबार, साउन २०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– बौद्ध धर्म मान्ने नेवारहरूले शुक्रबार पाटनमा पञ्चदान पर्व मनाएका छन्। पञ्चदान विभिन्न दीपङ्कर बुद्ध, करुणामयका मूर्तिहरू तथा शाक्य मुनिहरूलाई दान दिने पर्व हो।

यस दिन पृथ्वीबाट उब्जेको अन्न, फलफूल लगायत पाँच प्रकारको अन्न दान गर्ने परम्परा छ। त्यसैगरी शाक्य बज्राचार्यहरू घर घर गई दान ग्रहण गर्ने परम्परा छ। 







प्रकाशित: Aug 05, 2022| 15:43 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।