मंगलबार, वैशाख ८, २०८३

काठमाडौंका सडकमा साझाका बिजुली बस [तस्बिरहरु]

साझा यातायातले बिहीबारदेखि काठमाडौंमा तीन वटा बिजुली बस चलाउन थालेको छ।
 |  बिहीबार, असार २३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार २३, २०७९

काठमाडौं– साझा यातायातले बिहीबारदेखि काठमाडौंमा तीन वटा बिजुली बस चलाउन थालेको छ। पहिलो चरणमा ल्याइएका बिजुली बसले नियमित सेवा दिँदै आएका रुटमा सेवा सुरु गरेको साझा यातायातले बताएको हो।

National life

साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट बिजुली बसले औपचारिक सेवा सुरु गरेको कम्पनीका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले जानकारी दिए।

साझाका बिजुली बसमा महिला चालक र सह–चालक रहनेछन्। चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीका विद्युतीय बस कारखानामा साझाका बस तयार भएका हुन्।साझा यातायातले बिहीबारदेखि तिन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ।

kumari


प्रकाशित: Jul 07, 2022| 13:26 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।