बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • योग दिवसमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म [तस्बिरहरु]

योग दिवसमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म [तस्बिरहरु]

योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।
 |  मंगलबार, असार ७, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असार ७, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवस मंगलबार नेपालमा पनि मनाइएको छ। योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।

National life

औपचारिक कार्यक्रमसँगै टुँडीखेलमा योगाभ्यास पनि गरिएको थियो।

Shivam cement


तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस

 







प्रकाशित: Jun 21, 2022| 09:34 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।