बिहीबार, असार ४, २०८३

साताका सात तस्बिर

नेपाल समयका फोटोग्राफर दिनेश श्रेष्ठले साताभर खिचेका तस्बिर
 |  शनिबार, मंसिर १७, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर १७, २०७९

National life

ललितपुरको जावलाखेलमा बदाम र पानी बेच्न बसेकी अशक्त महिला

ललितपुरको ग्वार्कोस्थित जोखिमपूर्ण फुटपाथ

Shivam cement

कुलेखानी जलविद्युत आयोजनाको पावर प्लान्ट

कीर्तिपुरमा स्कुल जाँदै विद्यार्थी


काठमाडौं महानगरका मेयर बालेन शाहको पुत्ला जलाउँदै थापाथलीका सुकुम्बासी

ललितपुरको बालकुमारीमा ढुंगाको मूर्ति बनाउँदै कालीगढ

प्रकाशित: Dec 03, 2022| 15:48 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।