आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • निर्वाचनको मुखमा सरकारलाई सुकुम्बासीको प्रश्न– उठिबासको त्रास कहिलेसम्म?

निर्वाचनको मुखमा सरकारलाई सुकुम्बासीको प्रश्न– उठिबासको त्रास कहिलेसम्म?

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुम्बासीहरूले बिहीबार माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन्।
 |  बिहीबार, मंसिर १, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुम्बासीहरूले बिहीबार माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन्। माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले आफ्नो आवाज देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारलाई सुनाएका हुन्।

National life

भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्ववासीका घरटहरा जबर्जस्ती हटाउन पटकपटक प्रयास गरिएको भन्दै उनीहरूले सरकारलाई  ‘उठीबासको त्रास कहिलेसम्म’ भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा उनीहरुले प्रदर्शन गरेका हुन्।



kumari