आइतबार, माघ ४, २०८२

लक्ष्मीपूजामा झिलिमिली छ काठमाडौं [तस्बिरहरू]

लक्ष्मीपूजाको दिन साँझ दिपावली गरेर घरघर झिलिमिली पारेर सजाइएको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, कात्तिक ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत पर्ने लक्ष्मीपूजा गर्ने क्रम जारी छ। लक्ष्मीपूजाको दिन साँझ दिपावली गरेर घरघर झिलिमिली पारेर सजाइएको छ। काठमाडौं सहर दीपावलीले झलमल्ल छ। 

केही वर्षअघिसम्म लक्ष्मीपूजाको दिन विद्युतको माग खेप्न नसक्ने प्राधिकरणले यसवर्ष सकेसम्म बढी विद्युत उपभोग गर्न आह्वान गरेको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको थियो। पछिल्ला वर्ष घर सजाउने मुख्य माध्यम विद्युत बनेको छ। 

दीपावलीमा काठमाडौंको दृश्य

प्रकाशित: Oct 24, 2022| 19:14 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।