बिहीबार, मंसिर ४, २०८२

कांग्रेस संसदीय दलको मतदान [तस्बिरहरू]

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान भएको छ।
 |  बुधबार, पुस ६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, पुस ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो।

National life

बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो। बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको हो।

संसदीय दलको मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ भने पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।


Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 21, 2022| 10:12 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।