शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पृथ्वी राजमार्गमा धादिङको बैरेनी बजारको एक किलोमिटर मात्र एकतर्फी

पृथ्वी राजमार्गमा धादिङको बैरेनी बजारको एक किलोमिटर मात्र एकतर्फी

 |  शनिबार, भदौ १३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०८३

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सडक अन्तर्गत धादिङको बैरेनी बजारको एक किलोमिटर सडक मात्र एकतर्फी रहेको छ।

प्रहरीका अनुसार भदौ १० गतेको भिषण बाढीपछि लेदो भरिएर अवरुद्ध रहेको धादिङको बैरेनी बजारको एक किलोमिटर सडक मात्र एकतर्फी रहेको र काठमाडौँदेखि मुग्लिनसम्मको अन्य सडक पूर्णरुपमा सुचारु रहेको छ।

प्रकाशित: Aug 29, 2026| 10:12 शनिबार, भदौ १३, २०८३
प्रतिक्रिया दिनुहोस्