सोमबार, भदौ २९, २०८३

समाज

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

अस्पतालबाट घर लैजाँदै गर्दा काेराेना संक्रमितको मृत्यु 

मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर ज्यान गएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कांग्रेस नेता डा. कोइरालाको प्रश्न : मुलुकमा कानुनी राज्य छ कि छैन?  

कांग्रेस नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिमाथि प्रहरीले सर्लाहीमा गरेको दुव्र्यवहार आपत्तिजनक भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

गृहमन्त्रीको गुनासो– अपराध हुँदा हल्ला हुन्छ तर अनुसन्धान सफल हुँदा पनि प्रहरीले स्याबासी पाउँदैन

गृहमन्त्री रामबहादुर थापाले प्रहरीका औंलामा गन्न सकिने कार्यगत त्रुटिलाई प्रचारप्रसार गर्ने र त्यसमा रमाउने प्रवृत्ति बढेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी परियोजनाका विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

बसपार्कमा छैन टिकटको ठेलमठेल, नागढुंगा पनि सुनसान

सरकारको दोधारे चरित्रका कारण समस्या ल्याएको यातायात व्यवसायी गुनासो गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

निर्माण सम्पन्न भएको वर्षदिन नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

लुम्बिनी अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु

 बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

मेसिनमा हात च्यापिएर किशोरको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका ६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

मासिँदै फेवा : तालको जग्गा व्यक्तिको नाममा  

ताल खुम्चनुको मुख्य कारण प्राकृतिक र मानवीय अतिक्रमण हो। ०५४ सालमा गरिएको सीमांकनअनुसार फेवातालको जलीय क्षेत्रफल ९ हजार ९ सय ५६ रोपनी अर्थात् ५ सय ५ हेक्टर छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

फोन गर्न आधा घण्टा पैदल यात्रा

कसैलाई फोन गर्नुपरेमा  करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थानमा पुग्नुपर्ने हुन्छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ? 

पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ भने एक महिनामा १ लाख ५४ हजार २ सय ५४ जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

विद्युतका ३० कर्मचारीमा कोरोना संक्रमण, फ्युज बाहेकका सेवा बन्द

३० जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि बन्द भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोनाबाट विश्वभर एकै दिन ३ लाख ९८ हजार संक्रमित, २४ घण्टामा कहाँ के भयो ? 

अहिलेसम्मको रेकर्ड तोड्दै कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ९८ हजारभन्दा धेरै संक्रमित भएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

निलो प्रकाश दिने चश्मा फाइदाजनक

स्क्रिनले आँखा र निन्द्रामा असर पार्ने पक्का हो । यस्तोमा निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

महानगरद्वारा वेसाहारा मानवको उद्दार

विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

गाँजा खान नपाएपछि बञ्चरोले हानेर साथीको हत्या

मृतक अभिषेकले ‘तलाई गाँजा दिन्न के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए । अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर जिस्काएको अनुसन्धानबाट खुलेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सेना र प्रहरीमा कोरोना सङ्क्रमण उच्च 

बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

पुनर्गठनपछिको मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरूको व्यापक सरुवा, कोरोनाबारे छलफलसमेत भएन  

मुलुक कोरोना महामारीको चपेटामा परेको बेला यस विषयमा मन्त्रिपरिषदमा छलफल समेत भएन। बरु मन्त्रिपरिषदले ९ सचिवको सरुवा ग-यो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई भने- नतिजा देखिने गरेर काम गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७