सोमबार, भदौ २९, २०८३

समाज

अहिलेसम्म सयभन्दा कम संक्रमित रहेका १६ जिल्ला 

हालसम्म १६ जिल्लामा कुल संक्रमितको संख्या सय पुगेको छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोना संक्रमित घरबाहिर निस्किए प्रहरीलाई खबर गर्न आग्रह

सरकारले आइसोलेसनमा रहेका कोरोना संक्रमित व्यक्ति घरबाहिर निस्किएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

खाद्य दिवसमा किसानको चहलपहल (तस्बिरहरू)

‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ भन्ने नाराका साथ आज विश्वभर ४०औं खाद्य दिवस मनाइँदै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा 

स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

१,२६,१३७ संक्रमित, ८८,०४० जना कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कृषि मन्त्री भुसाल भन्छन् – यही व्यवस्थामा शिव र ब्रह्माले पनि नेपालमा मल ल्याउन सक्दैनन्

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन असम्भव भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले बलात्कारी संगठन नामक फेसबुक पेज तथा ग्रुप सञ्चालन गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय नाघ्यो 

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

४३९२ जनामा कोरोना पुष्टि, ३५२२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

काठमाडौं उपत्यकामा दुई हजार ४०२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

रेम्डेसिभिर आयातका लागि तीन कम्पनीलाई अनुमति

कोरोनाका बिरामीमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन कम्पनीलाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

नेकपाको माथिदेखि तलसम्मका समस्या एकै पटक हल गर्छौं : दाहाल 

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा माथिदेखि तलसम्म देखिएको विवाद एकै पटक समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सूर्यविनायक ‘इन्काउन्टर’ प्रकरण : डीएसपी कुँवरसहित पाँच प्रहरीमाथि कारबाही सिफारिस

आयोगले घटनामा दोषी देखिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायब निरीक्षकहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल, रञ्जित लामा तथा प्रसहायक निरीक्षक राजन खड्कालाई  कारबाहीका लागि सिफारिस गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको व्यंग्य– ‘ढाँटको कुरा खाई पत्याउनु!’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुराले हैन काम गरेर देखाउन आग्रह गरेका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सबैभन्दा धेरै संंकट र दबाबमा छन् गाउँका महिला

‘आगामी पुस्तालाई खुवाउने र हुर्काउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका ग्रामीण महिला यो संकटका बेला सबैभन्दा धेरै उपेक्षामा परेका छन्,’
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

गण्डकीमा पहिलोपल्ट कोरोना संक्रमित सुरक्षाकर्मीको मृत्यु

गण्डकी प्रदेशमा पहिलोपटक कोरोना संक्रमित सुरक्षाकर्मीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोना संक्रमणबाट सुर्खेतमा २२ वर्षीय युवकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवक छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

नेकपा कर्णाली प्रदेश विवाद : पदाधिकारीसँग अध्यक्षद्वयको छलफल अनिश्चित

गत आइतबार कर्णाली प्रदेशमा नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७