आइतबार, भदौ १४, २०८३

अहिलेसम्म सयभन्दा कम संक्रमित रहेका १६ जिल्ला 

हालसम्म १६ जिल्लामा कुल संक्रमितको संख्या सय पुगेको छैन। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– हालसम्म १६ जिल्लामा कुल संक्रमितको संख्या सय पुगेको छैन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोटाङमा ९२, ताप्लेजुङ ३८, तेह्रथुम ५७, धनकुटामा ८६, पाँचथरमा ४४, भोजपुरमा ६३ र सोलुखुम्बुमा २० जनालाई हालसम्म संक्रमण भएको छ। 

त्यसैगरी रसुवामा ३० जना, मनाङमा ५, मुस्ताङ ३, म्याग्दी ८०, रुकुम पूर्व ८८, जाजरकोट ७६, डोल्पा १८, मुगु १६ र हुम्लामा १५ जना कुल संक्रमित भएका छन्। 

त्यसमा पनि खोटाङमा ६७ जना संक्रमणमुक्त भइसकेका छन्। त्यसैगरी ताप्लेजुङमा २६, तेह्रथुम ३९, धनकुटा ५८, पाँचथर ६७, भोजपुर ४६ र संखुवासभाका १६ जना संक्रमणमुक्त भइसकेका छन्। 

रसुवाका २१, मनाङका ५ मध्ये ४, मुस्ताङका ३ मध्ये १ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

रुकुम पूर्वका ७९, जाजरकोटका ७३, डोल्पाका ५, मुगुका १५ र हुम्लाका ७ जना पनि संक्रमणमुक्त भएका छन्। 
    

प्रकाशित: Oct 16, 2020| 12:09 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।