काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
काठमाडौंमा एक हजार ७८४ जना, ललितपुरमा ३७४ जना र भक्तपुरमा २४४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित: Oct 16, 2020| 10:41 शुक्रबार, असोज ३०, २०७७