आइतबार, भदौ १४, २०८३

रेम्डेसिभिर आयातका लागि तीन कम्पनीलाई अनुमति

कोरोनाका बिरामीमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन कम्पनीलाई अनुमति दिएको छ।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- कोरोनाका बिरामीमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन कम्पनीलाई अनुमति दिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं छन्।

यस्तै भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई पनि रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको छ। 

कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा अनुमति पाएका कम्पनीमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ।

नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्रयोग भएको रेम्डिसिभिर औषधि प्रयोग गरिएको छ। नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 16, 2020| 10:00 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।