आइतबार, वैशाख १३, २०८३

खाद्य दिवसमा किसानको चहलपहल (तस्बिरहरू)

‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ भन्ने नाराका साथ आज विश्वभर ४०औं खाद्य दिवस मनाइँदै छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, असोज ३०, २०७७

‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ भन्ने नाराका साथ आज विश्वभर ४०औं खाद्य दिवस मनाइँदै छ। 

National life

संयुक्त राष्ट्रसंघले हरेक वर्ष अक्टोबर १६ का दिन यो दिवस मनाउँदै आएको छ। 

सरकारी एवम् गैरसरकारी स्तरबाट खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 

यसै बेला काठमाडौं उपत्यका आसपासका किसान भने आफ्नो खेतबारीमा व्यस्त देखिएका छन्।

kumari

प्रकाशित: Oct 16, 2020| 11:37 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।