आइतबार, भदौ १४, २०८३

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। 

रक्तचाप बढेपछि उनी असोज २८ गते   धुम्बाराहीस्थित ह्राम्स अस्पतालमा भर्ना भएका थिए। 

स्वास्थ्यमा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्पतालका डाक्टरहरुको निरन्तरको राम्रो उपचारपछि अहिले मेरो स्वास्थ्य  सामान्य अबस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु।’ 

उनले आफ्नो स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। यस्तै स्वास्थ्य लाभको कामना गर्ने नेता गण, कार्यकर्ता, समर्थक, आफन्त, पत्रकार मित्र तथा शुभेच्छुकहरु सबैलाई धन्यवाद दिएका छन्।

प्रकाशित: Oct 16, 2020| 10:27 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।