बुधबार, भदौ ३१, २०८३

समाज

प्रदेश १ का ११ स्थानीय तहलाई प्रहरी भ्यान र वारुणयन्त्र 

प्रदेश १ सरकारले ११ वटा स्थानीय तहलाई प्रहरी भ्यान र वरुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

निर्मला हत्या प्रकरण : डीएसपी जीसीको निलम्बन फुकुवा, अन्य कर्मचारी पनि काममा फर्कंदै

बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको हकमा भने मन्त्रिपरिषद्को बैठकले पुनर्वहाली गर्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

लुम्बिनी गुरुयोजना समयमै सकिन्छ : नवनियुक्त सदस्यसचिव शाक्य

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्यसचिव सानुराजा शाक्यले ४२ वर्षदेखि चालू अवस्थामा रहेको लुम्बिनी गुरुयोजनाको काम छिटो सक्नेगरी आफूले काम अगाडि बढाउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

प्रदेश १ : संक्रमित बढे, आईसीयू र भेन्टिलेटर उति नै

वीपी प्रतिष्ठानमा अक्सिजन नपाएरै संक्रमितले ज्यान गुमाउन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

सोह्रखुट्टेमा ग्यास विस्फोट, ४ जना गम्भीर घाइते

काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा रहेको एक घरमा खाना पकाउने ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

अनेरास्ववियुको एकता अन्तिम चरणमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

ब्लडप्रेसर बढेर अस्पताल पुगेका झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

धरानमा दुई सङ्क्रमितको मृत्यु

होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका ९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिए

हिजो बुधबार नियुक्त भएका तीन जना मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

तीन मन्त्रीले आज शपथ लिँदै

बुधबार नियुक्त भएका तीन जना मन्त्रीले आज शपथ लिने भएका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा बन्द 

पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

विराटनगरमा तीन कोराना संक्रमितको मृत्यु

मृत्यु हुनेमा विराटनगर महानगरपालिका ४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका १५ का ६६ वर्षीय पुरुष रहेका छन् भने मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की ४० वर्षीया एक महिला छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

 शुक्लाफाँटाका पाँच ‘नगर गौरवका योजना’ कार्यान्वयन हुँदै

शुक्लाफाँटा नगरपालिकाले पाँचवटा नगर गौरवका योजना चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

सेती अस्पतालमा कोरोना संक्रमितको चाप,  जनशक्ति भने अभाव

कोरोना भाइरस सङ्क्रमित भएका जटिल अवस्थाका  बिरामी बढ्दै गएको बेला सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ  
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

बालकले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरका आधारमा ११ जना पक्राउ

अभिभावककको मोबाइल फोन चलाउँदै बालकले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरका आधारमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

‘क्लिन फिड’ बाट यसरी हुनेछ मुलुकलाई फाइदा

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू हुँदा नेपाली विज्ञापनको बजार बढ्नुका साथै राजस्व वृद्धि र नेपाली कलाकारको ‘ब्रान्डिङ’ समेत हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

केन्द्रबारे विवादमा गाउँपालिका अध्यक्षमाथि हातपात, झडपमा  १४ जना घाइते

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

गण्डकीमा कोरोना : संख्या बढ्दै, सावधानी घट्दै 

चैत १५ मा पहिलो संक्रमित पुष्टि भएको गण्डकीमा अहिलेसम्म करिब ५ हजार २ सय जनामा कोरोना देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

चीनसँग सीमा जोडिएको तातोपानीमा ‘बिओपी’

चीन जोड्ने सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७