आइतबार, भदौ १४, २०८३

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडाैं- पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

रक्तचाप बढेपछि उनलाइ बुधबार  अपराह्न ४ बजे ह्याम्स अस्पतालमा भर्ना गरिएकाे स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन्। 

 उनका अनुसार अहिले खनालकाे अवस्था सामान्य छ। खनाल सम्भवतः भोलि नै डिस्चार्ज हुन सक्ने भट्टराईले बताए।

प्रकाशित: Oct 14, 2020| 17:05 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।