आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लडाकुको रासनमा समेत छानबिन गर्न दबाब दिऔं : कांग्रेस प्रवक्ता

लडाकुको रासनमा समेत छानबिन गर्न दबाब दिऔं : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सार्वजनिक दबाब दिन सबैसँग आग्रह गरेका छन्। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सार्वजनिक दबाब दिन सबैसँग आग्रह गरेका छन्। 

उनले तत्कालीन माओवादी लडाकुको रासनमा भभएको अनियमिततामाथि पनि छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। 

शर्माले ट्विटरमा लेखेका छन्, 'वाइड बडी, ओम्नी, बालुवाटार जग्गा, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको रासनमा समेत गहिरो छानबिन र कडा काबारही अघि बढाउन सार्वजनिक दबाब बढाऔं।’

प्रकाशित: Oct 15, 2020| 09:58 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।