आइतबार, भदौ १४, २०८३

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण भएको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण भएको छ। 

थापाले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ट्वीटमार्फत् जानकारी गराएका छन्। 

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ।’ उनले लेखेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सवैलाई सुरक्षित र सतर्क रहन पनि उनले अनुरोध गरेका छन्।

प्रकाशित: Oct 15, 2020| 14:30 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।