सोमबार, भदौ २९, २०८३

समाज

प्रदेश १ मा मात्रै ४७४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

डेढ करोड बराबरको यार्सागुम्बासहित एक जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले डेढ करोड बराबरको यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

स्वास्थ्यमन्त्री र सचिवलाई एक वर्ष जेल सजायको माग गर्दै मुद्दा हाल्ने तयारी 

कोभिड–१९ को उपचार र जाँच निःशुल्क गर्नुपर्ने सर्वोच्च अदालतले परमादेश दिएको १७ दिन पूरा भए पनि लागू हुन सकेको छैन। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सांसद रावल, थापा र पाठकले गरे दसैंभत्ता फिर्ता

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल, गगन थापा र सूर्य पाठकले दसैंभत्ताबापतको रकम फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

कर्णालीको विवाद मिलाउन फेरि जुटे ओली–दाहाल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद मिलाउन छलफलमा जुटेका छन्।  
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

परीक्षणमा खटिएका तीन प्राविधिकमा कोरोना संक्रमण  

कोरोना परीक्षणमा खटिएका प्रयोगशालाका तीन प्राविधिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

दसैंको तीन दिन पीसीआर ल्याब बन्द रहने

कोरोना भाइरस संक्रमणको पुष्टि गर्ने पीसीआर ल्याब दसैंको तीन दिन बन्द रहने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

मोरङमा सुरक्षा व्यवस्था कडा 

चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन एक हजार दुई सय ३३ जना प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

सबै किसिमका अस्पतालले ५० प्रतिशत बेड कोभिडको लागि छुट्याउनुपर्ने

अबदेखि सबै किसिमका अस्पतालले कोभिड–१९का बिरामीको लागि कम्तीमा ५० प्रतिशत बेड छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

लक्षण हराएका संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन

सरकारले लक्षण हराएका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

६६ जना भेन्टिलेटरमा, ३०१ जना आईसीयूमा 

मुलुकका विभिन्न अस्पतालका भेन्टिलेटरमा ६६ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

४५ वर्षपछिको दसैंमा महावीर पुन नयाँ कपडामा, भन्छन्– यो जिन्दगीको दोस्रो सुट हो 

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दसैंमा नयाँ कपडा लाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

आज २९४२ जनामा कोरोना पुष्टि, २३२६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

काठमाडौंमा थपिए १६९८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

असई हत्या प्रकरणमा ११ जना पक्राउ, जवान साउदको अवस्था अझै अज्ञात 

नेपाल प्रहरीका असई गोविन्द विकको हत्यामा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

दसैं भत्ता फिर्ताका लागि भीम रावलको पत्राचार

नेकपा नेता जनार्दन शर्माले सांसदलाई दसैं भत्ता दिनुभन्दा त्यो रकमले भेन्टिलेटर किन्नु उपयुक्त हुने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

होम आइसोलेसनमा संक्रमितको मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने 

सरकारले होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने गरी शव व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

पत्रकारका समस्या समाधान गर्न सञ्चारमन्त्री गुरुङ प्रतिबद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार र सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

गैँडा मृत्युको कारण खोज्दै चितवन राष्ट्रिय निकुञ्ज 

प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ।   
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

असईको शव धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा, प्रहरी जवान अझै भेटिएनन्

कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७