अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् ।
घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दसैं बिदा दिएको छ। नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय...
जीवित कन्याका रुपमा सम्पूर्ण कलाले युक्त, भक्तहरूको हृदय कमलमा बास गर्ने कल्याणकी प्रतिमूर्ति महाकाली स्वरुपा चार वर्षले युक्त भएकी कल्याणी नाम गरेकी कन्यालाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ।
संघीय संसदका सांसदहरुलाई दसैं भत्ताबापत् खर्च उपलब्ध गराएको विषयमा विरोध भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले भने आफ्नो प्रदेशअन्तर्गत चाडपर्व खर्चको प्रवन्ध नगरेको प्रष्ट पारेको छ।
प्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरण योजना र आर्थिक अनुशासन कार्यान्वयनमा सरकारको पूर्ण सहयोग रहने बताएका छन्।