सोमबार, भदौ २९, २०८३

समाज

प्रदेश एक सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

यूएनडीपीले प्रदेश १ सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

‘ज्यान रहे अर्को वर्ष धुमधामसँग मनाउँला दसैं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटकको दसैंमा जहाँ छौं त्यहीँ बसेर मनाउन पुनः आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

मन्त्री नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो– कोरोना परीक्षण आफ्नै खर्चमा गर्नु

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणको खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

काठमाडौंमा २००८ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज सोमबार २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सक्रिय संक्रमित ४०७७८, निको हुने ९४५०१

नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

२४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या साढे ७ सय नाघ्यो

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

आज ३ हजार ७९० जनामा कोरोना पुष्टि, २ हजार ३३५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

असईको हत्यापछि कैलालीमा एसपी फेरिए

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको काज सरुवा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

उपचार खर्च आफैं बेहोर्न कोरोना संक्रमितलाई सिभिल अस्पतालको सूचना, खानाको लागि क्यान्टिनमा धरौटी राख्नुपर्ने

मीनभवनस्थित सिभिल अस्पतालले कोरोना संक्रमितको उपचार खर्च नबेहोर्ने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

असई हत्याको छानबिन गर्न सीआईबीको टोली धनगढीमा

उप महानगरपालिका-१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्या अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली धनगढी पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

कैदीबन्दीलाई जोगाउन राष्ट्रिय मानव अधिकार आयोगको सुझाव

राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

संकटकाल र कर्फ्युको हल्ला निराधार : गृह मन्त्रालय

गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भन्दै मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा आएका खबर निराधार भएको प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

नेकपा सांसदको दसैं भत्ता प्रधानमन्त्री राहत कोषमा

सत्तारुढ दल नेकपाले सांसदलाई वितरण गरिएको दसैं भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

असई मृत्यु प्रकरण : कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्यारालाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

म्याद नाघेका खाद्यवस्तु बेच्ने अमेजनलाई उन्मुक्ति दिँदै विभाग 

विभागले अमेजनको गोदाममा म्याद नाघेका सामान भेटिए पनि रिलेबलिङ गर्ने मेसिन नभेटिएको भन्दै कारबाही प्रक्रिया थाल्न आलटाल गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

कांग्रेस भन्छ– प्रधानमन्त्रीज्यू संवेदनशील बन्नुस्, निर्णय सच्याउनुस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाको उपचार नगर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

महामारीका बेला नागरिकलाई उपेक्षा गर्ने कस्तो सरकार?

संविधान, ऐन, सर्वोच्चको आदेश, नागरिक अपेक्षाविपरित  २ कात्तिकको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम मार्फत सरकार नागरिकप्रतिको जिम्मेवारीबाट पञ्छियो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सिरहामा १ क्विन्टल गाँजासहित दुई पक्राउ

सिरहाको मिर्चैया नगरपालिका–१ मनहर्वास्थित भित्री सडक खण्डमा दुई जनालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सांसदलाई दसैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७