सोमबार, भदौ २९, २०८३

समाज

कर्णाली विवाद समाधानको जिम्मा प्रदेश कमिटी र संसदीय दललाई दिनुपर्ने दाहालको प्रस्ताव

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

साढे पाँच सय खसीबोका एकैदिन बिके, दाङ र हेटौंडाबाट थप ल्याइँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारकाे निर्णय आपत्तिजनक  : माधव नेपाल 

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको पनि आरोप पनि उनले लगाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

बीआरआईबारे नेपालका राजनीतिक दलहरुसँग छलफल गर्दै सीपीसी

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको बारेमा आज चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपालका राजनीतिक दलहरुबीच भर्चुअल छलफल हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

प्रहरी जवान साउदको शव मोहना नदीमा भेटियाे

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

'चाडबाडमा कोरोनाको जोखिम बढ्छ, सावधानी पनि बढाऔं'

काठमाडौं- गृह मन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्न सक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

यस्तो छ मिथिला र मूर्तिपूजाको सम्बन्ध

मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा समेत मूर्तिपूजाको आकर्षण हेर्नलायकको छ यति बेला।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

‘भेडो काट्ने कार्यक्रम’मा सर्वहारा नेता प्रमुख अतिथि

सरकारी गाडी, मासिक सुविधा र आवासीय सुविधा समेत उपभोग गरिरहेका ‘सर्वहारा’ नेता क्षेत्रीले विकास निर्माण र परिवर्तनका बारेमा लामै भाषण पनि गरे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

आज दसैंको चौथो दिन, कुष्माण्डाको पूजा गरिँदै

आज मंगलबार नेपालीको महान् चाड दसैंको चौथो दिन हो। आजको दिन आराध्या देवी कुष्माण्डाको विशेष पूजाअर्चना गरिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

प्रदेश र स्थानीय पदाधिकारीलाई दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न सरकारको आग्रह

सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई दसैं भत्ताबापत आफूले पाउने रकम कोरोना कोषमा जम्मा गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

वीरगन्जमा बरामद २३ किलो सुन राजस्व कार्यालयमा बुझाइयो

पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाऔँ : गृह मन्त्रालय

गृह मन्त्रालयले कोरोना भाइरसको महामारी भएकाले यस वर्ष जो जहाँ छौँ त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

६५ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति?)

पछिल्लो २४ घण्टामा मुलुकमा ६५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

सरकारको प्रवक्तामा मन्त्री गुरुङ

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई तोकेको छ। २९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रवक्ता तोकेको हो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

चीनको अर्थव्यवस्थालेे तेस्रो त्रैमासिकमा पक्ड्यो रफ्तार

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष अर्थव्यवस्थामा बढोत्तरी हुने देश विश्वभर चीनमात्र हुनेछ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

प्रदेश २ को प्रदेशसभा अधिवेशन भोलि अन्त्य हुने

प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन भोलि (मंगलबार) देखि अन्त्य हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६५ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

राजु सदा मृत्यु प्रकरणकाे अध्ययन प्रतिवेदन बुझाइयो, कोको थिए दोषी ?

राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

कोरोना संक्रमणबाट उपत्यकामा २५५ को मृत्यु

कोरोना भाइरस संक्रमणबाट आजसम्म काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या २५५ पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

असई विकको अन्त्येष्टि

कैलालीमा हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७