आइतबार, भदौ १४, २०८३

६५ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति?)

पछिल्लो २४ घण्टामा मुलुकमा ६५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ६५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।

सबैभन्दा बढी काठमाडौंमा दुई हजार आठ जना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३६ हजार ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। जसमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा र २६ हजार ९२७ जना होम आइसोलेसनमा छन्।

चार हजार ४७० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज २ हजार ३३५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

कहाँ कति संक्रमित थपिए?

इलाम ४

उदयपुर १८

ओखलढुंगा ३

झापा ५३

तेह्रथुम १

धनकुटा ४

पाँचथर ३

भोजपुर २

मोरङ २८६

संखुवासभा ५

सुनसरी ११८

धनुषा १२

पर्सा ८

बारा ३४

महोत्तरी ११

रौतहट ९

सप्तरी ३८

सर्लाही २२

सिरहा ८

काठमाण्डौ २००८

काभ्रेपलान्चोक ८०

चितवन ९०

दोलखा ४

धाददङ २१

नुवाकोट २५

भक्तपुर ९९

मकवानपुर ९६

रसुवा २

रामेछाप ७

ललितपुर २८१

सिन्धुपाल्चोक १२

सिन्धुली ४

कास्की ३९

गोरखा १२

तनहुँ २२

नवलपरासी पूर्व १०

पर्वत ४

म्याग्दी १

लमजुङ ४

वाग्लुङ ७

स्याङ्जा १७

कपिलवस्तु ११

गुल्मी ३

दाङ ३

नवलपरासी ३६

पाल्पा ७

प्युठान २

बर्दिया २

बाँके २१

रुपन्देही ९२

कालिकोट १

जाजरकोट ४

जुम्ला ३

दैलेख २५

रुकुम पश्चिम ७

सल्यान २

सुर्खेत १

अछाम ३

कञ्चनपुर १३

कैलाली २९

डडेल्धुरा १

डोटी १

दार्चुला ३

बझाङ ४

बैतडी १

प्रकाशित: Oct 19, 2020| 13:00 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।