आइतबार, भदौ १४, २०८३

सक्रिय संक्रमित ४०७७८, निको हुने ९४५०१

नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म देशभर कोरानामुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

आज थप तीन हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। भने दुई हजार ३३५ जना कोरोनामुक्त भएका छन्। 

प्रकाशित: Oct 19, 2020| 10:43 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।