आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या साढे ७ सय नाघ्यो

२४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या साढे ७ सय नाघ्यो

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा २८२ जना संक्रमित छन् भने भेन्टिलेटरमा ६३ जना छन्। 

पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना संक्रमित थपिएका छन्। त्यसैगरी २ हजार ३३५ जना संक्रमणमुक्त भएका छन्। 
 
 

प्रकाशित: Oct 19, 2020| 10:42 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।