आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : १२४४ संक्रिय संक्रमित,  ७३७९ कोरोनामुक्त

सुदूरपश्चिम : १२४४ संक्रिय संक्रमित,  ७३७९ कोरोनामुक्त

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी कोरोना भाइरस संक्रिय संक्रमितको संख्या एक हजार दुई सय ४४ पुगेको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी कोरोना भाइरस संक्रिय संक्रमितको संख्या एक हजार दुई सय ४४ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५३१ कोरोनाका संक्रिय संक्रमित छन् । 

डोटीमा १०४ , कञ्चनपुरमा १२९, बझाङमा १४६, दार्चुलामा १३०, अछाममा ८१, बैतडीमा ५७, डडेल्धुरामा ५५ र बाजुरामा ६ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।  सुदूरपश्चिमबाट हालसम्म सात हजार तीन सय ७९ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीबाट १५३, टीकापुरबाट नौ जना, कन्चनपुरबाट सात जना, सेती प्रादेशिक अस्पतालबाट तीन जना, महाकाली अस्पतालबाट एक जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा दुई हजार चार सय ८४ जनाको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी  छ। 

प्रदेशमा हालसम्म संक्रमितको संख्या ८ हजार ६ सय ४२ पुगेको छ भने २० जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ। 

प्रकाशित: Oct 19, 2020| 05:42 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।