सोमबार, भदौ २९, २०८३

समाज

भक्तपुरमा अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सराकारी कार्यालय बन्द गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

सहकर्मीको हत्या गरेर फरार मामा–भान्जा ११ वर्षपछि पक्राउ

सहकर्मीको हत्या गरेर फरार रहेका दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ११ वर्षपछि पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जङ्गल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ।  
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

डिजिटल कर्णालीका लागि वर्ल्डलिंक र केबीसीएफको सहकार्य

डिजिटल कर्णाली निर्माणको लागि वर्ल्डलिंक कम्युनिकेशन र कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) ले सहकार्य गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्ध र विराटनगर-१२ का ५५ वर्षीय अर्का एक पुरुषकाे मृत्यु भएकाे हाे।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

प्रदेश २ मा छठपछि प्रहरी भर्ना

संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु

नेपाली सेनाको पृतनापति सम्मेलन आज काठमाडौंमा सुरू भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

राति गस्तीमा निस्केका असई मृत भेटिए, हवल्दार सम्पर्कविहीन

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

गण्डकी प्रदेशसभा : बर्खे अधिवेशनमा विधेयकको चाप

बर्खे अधिवेशनको मुख्य काम बजेट पारित गर्ने हो। तर यसपालिको बर्खे अधिवेशनले बजेटमात्रै पारित गरेन, धेरै रेकर्ड राख्यो। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

निजगढ-काठमाडौं द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोड्न अध्ययन

वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

विराटनगरमा प्रि–कोभिड अस्पताल सञ्चालनका लागि निजी स्तरमा छलफल  

विराटनगरमा एक सय बेड क्षमताको प्रि–कोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

सुदूरपश्चिममा कोरोनाका संक्रिय संक्रमित १३ सय

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १३ सयभन्दा बढी पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

उदयपुरमा मध्यरात जिप दुर्घटना, ५ जनाको मृत्यु

विराटनगर– उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

ललितपुर- लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाइएको हो ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणीको आराधना गरिँदै

नेपालीहरुको ठूलो चाड बडादसैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंँदै छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २, २०७७

वीरगन्जमा बरामद भएको सुनमा भाजपा नेताका भाइको संलग्नता

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बरामद गरिएको सुनका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

कोरोना संक्रमित राप्रपा अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख

कोरोना भाइरस संक्रमणबाट उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पर्सामा पूजापाठका कार्यक्रममा रोक, पार्टी प्रवेशका कार्यक्रम जारी

कोरोना महामारीको कारण यस वर्षको दशैंमा वीरगंजमा पूजापाठ तथा बलि दिन जिल्ला प्रशासन कार्यलयले निषेध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

पूर्वका शक्तिपीठ सुनसान

शनिबारदेखि दसै सुरु भएको छ। यसवर्षको दसैं विगतका वर्षहरुको जस्तो छैन। दसैंमा कुनै उल्लास छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

प्रदेश १ मा कोरोनाबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७