आइतबार, भदौ १४, २०८३

दसैंको तीन दिन पीसीआर ल्याब बन्द रहने

कोरोना भाइरस संक्रमणको पुष्टि गर्ने पीसीआर ल्याब दसैंको तीन दिन बन्द रहने भएका छन्।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणको पुष्टि गर्ने पीसीआर ल्याब दसैंको तीन दिन बन्द रहने भएका छन्।

दसैंको नवमी, दशमी र एकादशीको दिन प्रयोगशाला बन्द गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यद्यपि, उक्त तीन दिनमा पनि प्रयोगशालाको चाप अनुसार परीक्षण गर्न मन्त्रालयले निर्देशन दिन सक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। 

प्रकाशित: Oct 18, 2020| 11:15 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।