आइतबार, भदौ १४, २०८३

६६ जना भेन्टिलेटरमा, ३०१ जना आईसीयूमा 

मुलुकका विभिन्न अस्पतालका भेन्टिलेटरमा ६६ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– मुलुकका विभिन्न अस्पतालका भेन्टिलेटरमा ६६ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ११, बागमतीमा ४६, गण्डकीमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन जना संक्रमित भेन्टिलेटरमा छन्। 

यस्तै देशका विभिन्न अस्पतालमा ३०१ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा १२, बागमतीमा १६६ जना आईसीयूमा छन्।

गण्डकीमा २०, लुम्बिनीमा ५५, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा ६ जनाको आईसीयूमा उपचार भइरहेको छ। 

प्रकाशित: Oct 18, 2020| 10:53 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।