आइतबार, भदौ २१, २०८३

समाज

स्वास्थ्य चौकी सार्ने निर्णयविरुद्ध अदालतमा मुद्दा  

स्याङ्जामा स्वास्थ्य चौकी सार्न लागेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

गण्डकीका मुख्यमन्त्री भन्छन्–  प्रधानमन्त्रीले संसद् विघटन गर्दा रोइलो गर्नु पर्दैन 

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबारबाट सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रदेश १ : ‘राई नेतृत्वको सरकारले निरन्तरता पाउँछ’

विराटनगरमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री कार्कीले विधिअनुसार प्रदेशसभामा पेस नगरिएकाले अविश्वास प्रस्तावको औचित्य नभएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

ओलीबाहेक कसैले पनि संसद् पुनर्स्थापना ठिक भनेका छैनन् : भुसाल

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीबाहेक अरु कसैले पनि संसद पुनर्स्थापना ठिक छ भन्न नसकेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

कैलालीबाट लागूऔषधसहित तीन युवक पक्राउ

प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

दाहाल प्रधानमन्त्री र  नेपाल अध्यक्ष पदका लोभी : पोखरेल 

उपप्रधानमन्त्री एवम् ओली समूहको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीविरुद्ध लाग्नेहरु आफैं समाप्त हुने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

आफ्नै कारणले नेकपा असफल भयो : महन्थ ठाकुर

ठाकुरले झण्डै दुई तिहाइ बहुमत ल्याएर पनि नेकपाले स्थायित्व दिन नसकेको भन्दै आफ्नै कारणले नेकपा असफल भएको टिप्पणी गरे। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

कर्णाली : प्रदेश सरकार सुरक्षित, ओली समूहलाई धक्का 

प्रदेश सांसद पदमबहादुर रोकाया, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूह परित्याग गरेसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रदेश २ : मुख्यमन्त्री स्वच्छता अभियान विवादित, पोखरी र फूलबारी अतिक्रमण

अभियानकै नाउँमा ऐतिहासिक धरोहर तथा पोखरीको जग्गा अतिक्रमण हुन थालेको छ। यसको उदाहरण हो, जनकपुरधाम उपमहानगरपालिका–८ स्थित कपालमोचनी सर पोखरी।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्राध्यापक खनालले भने- अदालतका न्यायाधीश कुनै प्राइभेट कम्पनीका होइनन्

नागरिक समाजका अगुवा एवं राजनीतिक प्राध्यापक कृष्ण खनालले मुलुक नै जोडिएको संसद् विघटनकाे मुद्दामा अदालतबाट किन ढिलाइ भइरहेको छ भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

‘काठ काट्न भारतीय वनमा प्रवेश गरेपछि गोली चलाउनुपरेकाे हाे'

भारतीय पक्षले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का १७ वर्षीय नरेश सुनारमाथि गोली चलाएको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलमाथि दाहाल–नेपाल समूहको कारबाही

नेकपा दाहाल–नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेता सत्यनारायण मण्डललाई कारबाही गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

रुपन्देहीमा माघी महोत्सव हुँदै

रुपन्देहीमा माघी महोत्सव हुँदैछ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

अध्यक्ष नेपाल भन्छन्– ओलीजी भन्दा दाहाल निकै राम्रा

‘म प्रधानमन्त्री हुँदा दाहालजीसँग टक्कर भए पनि मित्रताको गाँठो पनि बाँधियो। ओलीजी भन्दा उहाँ निकै राम्रो व्यक्ति हुनुहुन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

ओली समूहले अदालत र आयोगमा सेटिङ मिलाएको छ भन्ने लाग्दैन : नारायणकाजी श्रेष्ठ

हामी ढुक्क छौं, संविधानअनुसार प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ। पार्टीको नाम र चुनाव चिह्न हामीसितै आउँछ। यसमा कसैले दुविधा नमाने हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, अदालतमा बहस गर्न तयार छु : पौडेल  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

ओली समूहको शक्ति प्रदर्शनमा बालबालिकाको प्रयोग

बालबालिकाले नेकपाको झन्डा र सूर्य चुनाव चिह्न अंकित झण्डा बोकेर नारा लगाइरहेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रदेशसभा विघटन र संकटकाल लगाउने कुरा शाही कदमकाे पुनरावृत्ति हो : योगेश भट्टराई

पूर्वमाओवादी र पूर्वएमालेको विधिवत् विघटन २०७५ जेठमा ३ मा भइसकेको छ। दुवै पार्टीका अध्यक्षले त्यसमा हस्ताक्षर गरेका हुन्। अब त्यसमा फर्किन सक्ने अवस्था रहेन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

मेरी स्टोप्सले सुरु गर्‍यो हेल्पलाइन नम्बर 

मेरी स्टोप्स् नेपालले निःशुल्क हेल्पलाइन नम्बर सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

भारतीय भूमिमा गोली लागेका नरेश भन्छन्, भागेर ज्यान जोगाएँ (भिडियाेसहित)

'बल्लतल्ल उठेर दौडिएँ। फेरि पटाका पड्केको जस्तो आवाज आयो।’
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७