आइतबार, भदौ २१, २०८३

समाज

नेपालीमाथि भएको गोली प्रहारको घटनामा कमल थापाले गराए सरकारको ध्यानाकर्षण

सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाकाे राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले भर्त्सना गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रियसभामा प्रस्ताव दर्ता

नेकपाका राष्ट्रियसभा सांसद रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकिरसहित राष्ट्रियसभामा प्रस्ताव दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले देशव्यापी दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

साझा प्रकाशनमा निर्वाचन सुरु

साझा प्रकाशनको पुस २५ गते तय गरिएको २४औं साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिको अध्यक्षमा निर्वाचन सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

अब हेलिकप्टरबाटै खप्तड भ्रमण

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टर प्याकेजको व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

कृषिमा निषेध गरिएकाे प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन ऐन नै संशोधन

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले कृषि क्षेत्रमा प्रत्यक्ष लगानी भित्र्याउन निषेध गरेको छ। तर, सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने तयारी थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

घरबासले फेरिँदै महिलाको जीवनशैली

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुने यहाँका महिलाको जीवशैली घरबासका कारण परिवर्तन हुन थालेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

करेन्ट लागेर जंगली भालुको मृत्यु

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जंगलमा हाइटेन्सन भोल्टेज विद्युत् तारको करेन्टका कारण जंगली भालुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

गण्डकीको विशेष अधिवेशन आज, कार्यसूची बनेन 

आज दिउँसो सुरु हुने विशेष अधिवेशनमा पेस हुने विषयवस्तुका बारेमा कार्यसूची भने तय भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

अध्यक्षको निर्देशनमा वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

देशैभर चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

आज देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

भारतीय पक्षले चलाएको गोली लागेर एक युवक घाइते

भारतीय पक्षले चलाएको गोली लागेर सोमबार साँझ कञ्चनपुरको दोधारा चाँदनीका एक युवक घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

कैलालीको जोशीपुरबाट सालका गोलिया बरामद

प्रहरीले कैलालीको बिभिन्न क्षेत्रबाट ठूलो मात्रामा काठ बरामद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

मर्निङ वाकमा निस्केका अधिकारी २ सातादेखि बेपत्ता

कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

पुस २४ गते प्रधानमन्त्री ओली धनगढी जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली पुस २४ गते धनगढी जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

प्रदेश सरकारले आफूलाई सम्मान नगरेको मन्त्री भट्टको गुनासो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रदेश सरकारले संघीय सरकारका मन्त्रीको सम्मान नगरेको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सात किलो लागुऔषध चरेशसहित होटल सञ्चालक पक्राउ 

कैलालीको अत्तरियाबाट ७ किलो लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

दाहाल–नेपाल समूहले संयुक्त संघर्षका लागि पहल गर्ने

स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्धको जारी संघर्षलाई हरहालतमा सफल बनाउन अन्य दलहरुसँग वार्ता गरी संयुक्त रुपमा अघि बढ्न पहल जारी राख्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७