आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
दाहाल नेपाल समूहले हटायो लुम्बिनी र गण्डकी प्रदेशका इन्चार्ज
नेकपाको दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा यसअघि इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरुलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
संसद पुनर्स्थापना नभए देशमा विध्वंस हुन्छ : भुसाल
नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
गैँडाको खागसहित पक्राउ परेका कठरिया सार्वजनिक
गैँडाको खागसहित पक्राउ परेका व्यक्तिलाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
२२ दिनसम्म छाताले गुल्जार बनाएको टेबहाल (भिडियो रिपोर्ट)
मंसिर २९ पछि यो मार्गको नाम एकाएक बदलियो। कसरी त?
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
दाेस्राे चरणकाे आन्दोलन थप सशक्त पार्ने दाहाल–नेपाल समूहको निर्णय
नेकपा दाहाल–नेपाल समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध जारी आन्दोलनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
प्रतिनिधिसभा विघटनको प्रभाव प्रदेशमा पनि पर्यो : मन्त्री तुम्बाहाङ्फे
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले प्रतिनिधि सभा विघठन पछि त्यसको असर प्रदेशमा पनि देखिएको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
लेकसाइडमा सीसी क्यामेरा मर्मत गर्न सम्झाैता
‘सानातिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न सक्ने देखेर यो सम्झौता गरिएको हो।’
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
‘बजार व्यवस्थित नबनाई किसान खुसी हुँदैनन्’
कृषि तथा पशुपञ्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन कृषि बजारको उचित व्यवस्थापन हुनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
४ हजार ४०१ जनाको परीक्षण, ४०३ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
पहाडबाट खसेको ढुंगाले भत्कायो घर
कालिकोटमा पहाडबाट खसेको ढुंगाले घर भत्काएको छ। ढुंगाले तीलागुफा नगरपालिका–७ बालेघाटका भीमबहादुर विष्टको घर भत्किएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
स्रोत नखुलेको डेढ करोडसहित नागढुङ्गाबाट दुई व्यक्ति पक्राउ
प्रहरीले स्रोत नखुलेको रु. एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
सर्लाही कांग्रेसका पूर्वसभापति न्याय माग्दै एक महिनादेखि सानेपामा
सभापति देउवा केन्द्रीय निर्वाचन समितिको क्षेत्राधिकारमा विषय भएको बताएर पन्छिएको रायले बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
गंगामायाको जीवनरक्षा गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडित गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
चरिबाघको छालासहित एकजना पक्राउ
संरक्षित वन्यजन्तु चरिबाघको छालासहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
सर्भर समस्याले लाइसेन्स फाराम बन्द
सर्भरमा समस्या आएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को फाराम बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
त्रिभुवन विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एकजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ
कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
कालीकोटबाट चन्द समूहका दुई कार्यकर्ता पक्राउ
कालीकोटबाट नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
नयाँ वर्षका वाचा किन पूरा हुँदैनन्?
तथ्यांकहरु भन्छन्, विश्वकै कुल जनसंख्याको करिब ५० प्रतिशतले नयाँ वर्षमा कुनै न कुनै वाचा गर्छन् र, त्यो वाचा पूरा गर्नेको संख्या नगन्य हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
सुदूरपश्चिम प्रदेशको बजेट खर्च किन न्यून ?
प्रदेश सरकारले पाँच महिनाको अवधिमा कुल बजेटको ८.७४ प्रतिशत मात्र खर्च गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७
1161
1162
1163
1164