आइतबार, भदौ २१, २०८३

चरिबाघको छालासहित एकजना पक्राउ

संरक्षित वन्यजन्तु चरिबाघको छालासहित काठमाडौंमा एकजना पक्राउ परेका छन्। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- संरक्षित वन्यजन्तु चरिबाघको छालासहित काठमाडौंमा एकजना पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ताप्लेजुङ फुङ्लिन नगरपालिका–८ का ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई दुई थान छालासहित टोखा नगरपालिका-७, धापासीबाट पक्राउ गरेको हो। 

सुनुवारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको व्युरोले जनाएको छ।

प्रकाशित: Jan 04, 2021| 08:20 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।