विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भ्याक्सिन निर्यातमा भारतले रोक लगाइदिएको छ। कम्पनीले बनाइरहेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन निर्यातमा भारत सरकारले रोक लगाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७